बहुसांस्कृतिक बाल पालनपोषण सैलुन (多文化子育てサロン_ne)

हामी सेप्टेम्बरमा इन्जाई शहरमा बहुसांस्कृतिक बाल पालनपोषण सैलुन आयोजना गर्दै छौं।

कृपया नहिचकिचाइकन आउनुहोस्।

आयोजना गरिएको मिति :सेप्टेम्बर १९ तारिख (शुक्रबार)

                                           सेप्टेम्बर २६ तारिख (शुक्रबार)

                                           बिहान १०:००~११ :३०

 

स्थान :Cosmos Palette Ⅱ

    चूओ एकिमाए जिडोकन(चुओ ट्रें स्टेशनको अगाडिको बालबालिका केन्द्र 

 

लक्षित व्यक्तिहरू :आमा हुन लागेको विदेशीहरू र उनीहरूका बच्चाहरू

                                 आमा हुन लागेको विदेशीहरू 

 

सामग्रीहरू:गर्भवती/बच्चा हुर्काउँदै गरेको आमाहरूको लागि Relax स्ट्रेचिङ (9/19)・नेपालको तरिकामा गरिने बच्चाको मालिस (9/26)रमाइलो गफ गरौँ !

 

क्षमता :२० जोडी (पहिले आवेदन दिएकाहरूलाई प्राथमिकता दिइनेछ।)जापानीहरू / विदेशीहरू प्रत्येक १० जोडी जति 

 

आवेदनको म्याद :सेप्टेम्बर १२ तारिख(सेप्टेम्बर १९मा अयोजना गरिने) 

                    सेप्टेम्बर १९ तारिख(सेप्टेम्बर २६मा आयोजना गरिने)